काठमाडौं । प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले कर प्रयोजनका लागि १८ लाख ५८ हजार रुपैयाँ नगद लाभांस पनि वितरण गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ ।
- bizmandu