Thursday, November 6, 2014

Garima Bikas Bank announces 8th AGM, offering 20% bonus and 25% right

ShareSansar, November 4:

Garima Bikas Bank Ltd has announced its 8th Annual General Meeting to be held on 9th Mangsir 2071, for this purpose shareholders book will remain closed from 25th kartik to 9th Mangsir.

The bank has scheduled its AGM on 9th Mangsir at Hotel Pokhara Grand, Pokhara.  

The bank has also proposed 20 percent bonus share which is subject to the approval of the AGM and also offering 25 percent right share in the near future.

There is also an election of 3 public directors in the AGM.

Nabil's AGM on Mangsir 16; investors holding till Kartik 26 to get 65% dividend

ShareSansar, November 6:

Nabil Bank Limited is holding its 30th Annual General Meeting on Mangsir 16, and has also announced the book closure for the same from 27th kartik to 16th Mangsir, 2071.

Only those shareholders who own the shares of the bank till Kartik 26 will be entitled to get the dividends to be offered by the bank.

It has proposed 65 percent dividend – 20 percent bonus share and 45 percent cash – to its shareholders from the profit it earned in the last fiscal year 2070/71.The decision, however, is subject to the approval of Bank’s AGM.

The major agendas for the AGM are approval of financial statement of FY 2070/71, election of one director representing Promoter “B” group and approval of dividend declared by the BOD.

Note that, the bank has earned Rs 2.32 billion in last fiscal year, up from Rs 2.23 billion in the corresponding period of the previous fiscal year 2069/70.

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशत शेयर पाउने

अरुण तेस्रोमा स्थानीयबासीले ६ प्रतिशतसम्म शेयर पाउने भएका छन् । 
 
भारतीय कम्पनी सतलज जलविद्युत निगमको बोर्डले सहमति अनुमाोदन गरेपछि स्थानीयबासीले शेयर पाउने कुरा पक्का हुनेछ । नेपाल सरकारको लगानी बोर्ड र भारतीय कम्पनी सतलजबीचको अरुण तेस्रो जलविद्युत आयोजनाको उर्जा बिकास सम्झौता (पीडीए) वार्तामा सो सहमति भएको हो ।
 
वार्तामा २०७३ सम्ममा लगानी जुटाई निर्माण सुरु गरिने सहमति भएको छ । भारतीय प्रधानमन्त्री आउँनु अगाडि नै पीडीएमा हस्ताक्षर हुने तयारी गर्ने सहमति पनि भएको लगानी बोर्डका प्रबक्ता धनश्याम ओझाले बताउनुभयो । 
 
काठमाडौमा हिजोदेखि सुरु भई आज सकिएको वार्तामा नेपाल सरकारले २१.९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट बिजुली निशुल्क प्राप्त गर्ने सहमति पनि भएको छ । संखुवासभा जिल्लामा बन्ने आयोजनाको क्षमता ९ सय मेगावाटको हुनेछ । 
 
आयोजनाबाट सन् २०२० सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य किटान गरिएको छ । आयोजनाको विकास भारतीय कम्पनी सतलजको सहायक कम्पनी एसजेवीएन अरुण प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले गर्नेछ ।  
 
सो आयोजनाबाट सरकारलाई २५ वर्षमा  १ सय १६ अर्बँ रुपैयाको रोयल्टी,  १ सय ६६ अर्ब रुपैयाँ बराबरको निशुल्क विद्युत  र ८० अर्ब रुपैयाँ बराबरको आयकर प्राप्त हुने छ । आयोजना २५ बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने छ ।
 
आयोजना प्रभावित क्षेत्रका जनताको ग्रामीण विद्युतीकरणका लागि सहयोग र प्रभावित घरधुरीलाई प्रति घर २० युनिट विजुली निशुल्क उपलब्ध गराईने सहमति पनि भएको छ ।
आयोजनाका लागि सरकारी ९८.१९ तथा निजी ८२ हेक्टर जग्गा अधिग्रहणको व्यवस्था मिलाईएको लगानी बोर्डले जनाएको छ । प्रभावित क्षेत्रका २ सय ३ घरधुरीलाई प्रत्यक्ष रोजगारी, पूर्वाधार विकास, स्रोत साधनको प्रयोगमा प्राथमिकता दिइने  भएको छ ।
 Mero Lagani 
Nov 05, 2014