Friday, May 4, 2018

Insurance Board to come tough on insurance companies; cooling period of 6 month for CEOs to be rolled out; no playing around with loop hole as cooling period for deputy CEO as well

The Insurance Board is all set to bring new amendments to the directives on corporate governance for insurance companies of Nepal after which a cooling period of 6 months will be enforced on CEOs of the insurance companies for him/her to be eligible to join new company after exiting the previous one.Insurance...
Following pursuits of Nepal Rastra bank which had imposed a maximum serving period of 2 terms (4 years in a single term) for CEOs in all BFIs, the insurance board is also currently under necessary homework to implement similar regulation in the insurance sector in the nation.
Learning from the experience of commercial banks, when few banks including Nabil Bank which exploited the loop hole of NRB’s regulation by appointing the potential CEO first as deputy CEO until the cooling period gets over, the insurance board is reportedly mulling to impose similar cooling period of 6 months even to get appointment as deputy CEO thereby allowing little room for the companies to play around with legal weakness. The new directive is also expected to address the issue regarding qualification and experience of CEO and deputy CEO which the insurance companies should follow before hiring new topmost executive for their companies. 
(Sharesansar,  May 4, 2018)

Soaltee Hotel net profit diminishes by 11.59%; EPS stands at Rs 2.28

Soaltee Hotel Limited(SHL) has published its 3rd quarter report of the FY 2074/75 today. It has reported decrease of 11.59% in the net profit to Rs 15.18 crore down from Rs 17.17 crore of the corresponding quarter of the last FY 2073/74.Soaltee Ho...
Its current paid up capital stands at Rs 66.61 crore and Rs 85.90 crore in the reserve. SHL’s earning per share (EPS) stands at Rs 2.28 per share and Net worth per share stands at Rs 22.90 and P/E ratio at 109.27 times.
SHL’s par value per share is Rs 10. Thus, every investor must be knowledgeable about the par value of this company as other company generally have par value of Rs 100, one must not be confused with this point.

Rairang Hydropower to issue IPO for 8,40,000 unit shares from Baisakh 31, 2075

Rairang Hydropower Development Company (RAIRANG) is going to issue 8,40,000 unit shares at par value of Rs 100. From the total 33,600 units or 4% is separated for the employees of Rairang and 42,000 units or 5% is separated for the Mutual Funds. The remaining 91% is open for general public. The issued IPO is 15% of its total capital.Rairang Hy...
The applicants should apply for minimum 50 unit shares to maximum 4,200 units. The issue will open from Baisakh 31, 2075 till Jestha 03, 2075. In any contingency, the issue will open till Jestha 29, 2075 at the latest.
NIBL Ace Capital has been appointed as the issue manager for the issue.
Rairang Hydropower Development Company Limited operates 500 KW Rairang Hydroelectric Project in Dhading district. It is developing 9.90MW Iwakhola Hydroelectric Project in the border of Taplejung and Panchthar districts. The company has projected commercial operation of the 9.90 MW project before 2074 Magh end. The authorized capital of the hydropower company is Rs 1 arba. Its paid up capital is currently Rs 42 crore. After IPO for locals and general public, its paid up capital will reach Rs 56 crore. Promoters will own 75% of the company, locals of project-affected area will own 10% and general public will own 15% after the IPO.

स्तरोन्नतीमा लाग्दा सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सोल्टी होटल(SHL) ले आम्दानी तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले हिमालयन विङ्ग भवनमा रहेका कोठाहरु स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द गरेकाले आम्दानीमा गिरावट आएको जनाएको छ ।

होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा गरेको जनाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ९९ लाख कम हो । गत वर्षको यहि अवधिमा होटलले १७ करोड १६ लाख रुपैयाँ थियो।
होटलले चैतसम्ममा आफ्नो व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ६ करोड कम हो । गत वर्ष होटलले एक अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो।
होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ९० लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ २२.९० रुपैयाँ रहेको छ। जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो ।

Thursday, May 3, 2018

चिलिमेका दुई सहायक कम्पनीले साढे दुई अर्बको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा दिए निवेदन, कसले किन्न पाउँछन् ?

चिलिमेका दुई सहायक कम्पनी साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीले दुई अर्ब ५१ करोड ८१ लाख चार हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र  रसुवागढी जलविद्युत्त आयोजनाले  १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छन् ।
साञ्जेन जलविद्युत्त कम्पनीले ८७ करोड ६० लाख रुपैयाँको एकसय रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न निवेदन दिएको हो । अर्को कम्पनी रसुवागढी हाईड्रोपावरले एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँको एकसय रुपैयाँ अंकित दरका एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गरेको छ ।
साञ्जेन जलविद्युत्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नागरिक लगानी कोषलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।  रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी  सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।
दुबै जलविद्युत्त कम्पनीले हाल निष्काशन गर्न लागेका सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् । अहिले निष्काशन गर्न लागेको प्राथमिक सेयरमा नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुले मात्र  आवेदन गर्न पाउनेछन् ।
 चिलिमे हाइड्रोपावर लिमिटेड नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।  

May 03, 2018merolagani 

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपिओ बिक्री गर्ने प्रस्ताव

प्रभु लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासनको प्रस्ताव राखेर आगामी जेठ १० गते प्रथम साधारणसभा बोलाएको छ । कम्पनीले ६० करोड  रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको छ ।

२ अर्ब रुपैयाँ जारी पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।
कम्पनीले ६०  करोड रुपैयाँ आईपिओ बिक्री गरेर बीमा समितिले तोके बमोजिमको दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ ।
कम्पनीले गत मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो ।
प्रदेश कार्यालय धनगढीमा
साथै कम्पनीले बैशाख २० गते विहिवारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहिवार सेवा शुभारम्भ गरे ।
सो अवसरमा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने योजना रहेको जानकारी गराए ।
May 03, 2018merolagani 

Wednesday, May 2, 2018

वित्तीय प्रणालीमा आघात पुर्याउनेलाई कारबाही नगर्ने निकायलाई पनि कारबाही हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय प्रणालीलाई आघात पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत बैंकिङ कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले गलत काम गर्नेलाई कारबाही नगर्ने निकायलाई नै कारबाही गरिने चेतावनी समेत दिए ।

राष्ट्र बैंक तर्फ इगिंत गर्दे अर्थमन्त्री खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छन् त्यसबाट मुक्त रहन तयार रहन निर्देशन दिँदै वित्तीय स्थायित्व आयो भन्दैमा खुकुलो भएर बस्न नहुने बताए ।
स्थलगत निरिक्षणका कामहरु अगाडि बढाउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्र बैंकको ध्यानकर्षण समेत गराए ।
'फाइलहरु रोक्काउने, गायब गर्ने र कारबाही नगर्नेहरुलाई सम्बन्धीत निकायले काराबाही गर्छन् । मैले पनि त्यो काम गरिन भने मलाई पनि कारबाही गर्ने निकाय छन् । राष्ट्र बैंकलाई पनि त्यो निकाय हुन्छ, बैंकहरुलाई नि हुन्छ, सरकारी बैंकहरुलाई पनि त्यो निकाय छ, यो कुरा हामीले कान खोलेर सुन्नपर्छ ।' अर्थमन्त्री खतिवडाले भने ।
'दण्डहिनता, वित्तीय प्रणालीमा हुने अपराध असह्य छ । जस्तो सुकै जो सुकैले पनि वित्तीय प्रणालीमा आघात पुर्याउने काम गर्छ भने कानुनी दायरामा ल्याउनुपर्छ, ल्याउन नसक्नेले त्यसको जिम्मेवारी बहन गर्न तयार रहनुपर्छ । म स्पष्ट भन्न चाहान्छु । म अलि सोझो,स्पष्ट र पारदर्शी व्यवहार गर्न चाहान्छु, अरुबाट त्यस्तै अपेक्षा गर्दछु ।' अर्थमन्त्री खतिवडाले भने ।
May 02, 2018Merolagani