सेन्चुरी बैंक(CCBL)ले लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको हो ।
२ अर्ब चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा १३ करोड ९५ लाख खुद नाफा गरी ६ रुपैयाँ ९८ पैसा प्रति शेयर आम्दानी गरेको थियो । बैंक स्थापना र साधारण शेयर बिक्री गरेको पहिलो आर्थिक बर्षमै आकर्षक लाभांश प्रस्ताव गरेर सेन्चुरीले लगानीकर्तालाई खुशी पार्ने प्रयास गरेको छ ।
Mero Lagani
No comments:
Post a Comment