काठमाडौं । सिटी डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले २२ प्रतिशत वोनस सेयर र १.१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्ताबित बोनस बैंकको आगामी आठौं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।
स्वीकृत वोनस सेयर र बैंकले निष्काशन गरेको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर वितरणपछि चुक्ता पुँजी ४६ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।
- bizmanduस्वीकृत वोनस सेयर र बैंकले निष्काशन गरेको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर वितरणपछि चुक्ता पुँजी ४६ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।
No comments:
Post a Comment