मेगा (MEGA) बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
बैंकले गत बर्ष करोड ३१ खुद नाफा गरी प्रति शेयर आम्दानी १३ रुपैयाँ ३१ पैसा कायम गरेको थियो ।
बैंकको चुक्ता पूँजी २ अर्ब ३३ करोड रहेकोमा यो बोनस जारीपछि अब २ अर्ब ६१ करोड पुग्ने छ ।
चालु बर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा गत बर्षको सोही अबधिको तुलनामा २० प्रतिशतले घटेको भए पनि दोस्रो त्रैमासमा खुद नाफा बढ्ने अपेक्षा बेंकले गरेको छ ।
चालु बर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा गत बर्षको सोही अबधिको तुलनामा २० प्रतिशतले घटेको भए पनि दोस्रो त्रैमासमा खुद नाफा बढ्ने अपेक्षा बेंकले गरेको छ ।
Mero Lagani
No comments:
Post a Comment