Tuesday, December 30, 2014

Kailash Bikas Bank distributing Bonus Share Certificate from today

Kailash Bikas Bank Limited (KBBL) is distributing bonus share certificate to its shareholders from today (Poush 14).

KBBL had endorsed 15 percent bonus share and 10 percent cash dividend to the shareholders from the net profit it earned in the last fiscal year 2070/71.

The dividend would be distributed from its share department located in New Plaza, Putalisadak, Kathmandu and Chipledhunga, Pokhara within banking transaction time.

Full Announcement

ShareSansar, December 29

Monday, December 29, 2014

Bhrikutee upcoming 33% right issue gets Grade 3 rating from ICRA Nepal

Bhrikutee Development Bank Limited upcoming 33 percent right issue gets Grade 3 rating from ICRA Nepal  “[ICRANP] IPO Grade 3”, indicating average fundamentals to the proposed rights issue amounting NPR 141.27 million.

ICRA Nepal assigns IPO grading on a scale of IPO Grade 1through IPO Grade 5, with Grade 1 indicating strong fundamentals and Grade 5 indicating poor fundamentals. For the Grading categories 2, 3 and 4, the sign of + (plus) appended to the Grading symbols indicate their relative position within the Grading categories concerned. Thus, the Grading of 2+, 3+ and 4+ are one notch higher than 2, 3, and 4, respectively. CDBL is proposing to come out with the 33% rights issue of 1,412,700 numbers of equity shares of face value NRs 100/- each to beissued to the existing shareholders at par.
Sharesansar, December 28

शेयर बजार ओरालो लाग्दा सिद्दार्थ म्युचुअल फण्डलाई यसरी लाग्यो घाटा

शेयर बजार ओरालो लाग्दा सिद्दार्थ सामुहिक लगानी कोषको सम्पति मूल्यमा पनि ह्रास आएको छ ।
कोषले मंसिर महिनामा मात्रै दुईवटा योजनाहरुको लगानीमा १६ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । 

सिद्दार्थ म्युचुअल फण्डले शेयर बजारमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । फण्डले प्रकाशित गरेको मंसिर महिनाको अपरिस्कृत बित्तीय विवरणहरुका अनुसार सिद्दार्थ लगानी बृद्धि योजना –१ अन्तर्गत ८५ करोड ७४ लाख रुपैयाँ लगानी विभिन्न कम्पनीका १२ लाख ५९ हजार कित्ता शेयर खरिद गरिएको छ भने दोस्रो योजना सिद्दार्थ ईक्विटी आरिन्टेड स्किम अन्तर्गत ६१ करोड ३० लाख रुपैयाँ लगानी गरी ७ लाख ११ हजार कित्ता शेयरहरु खरिद गरिएको छ ।
पहिलो योजना अन्तर्गत कुल शेयर लगानीमा सम्पतिको मूल्य ८० करोड ६५ लाख छ भने दोस्रो योजनामा ४७ करोड १३ लाख रुपैयाँ मात्र छ । पहिलो योजनामा १२ करोड ४ लाख रुपैयाँ घाटा रहेको छ भने दोस्रो योजनामा ३ करोड ७९ लाख रुपैयाँ घाटा रहेको छ । कार्तिक महिनामा पहिलो योजनामा १६ करोड ४३ लाख रुपैयाँ र दोस्रो योजनामा ६ करोड २७ लाख रुपैयाँ घाटा थियो । पहिलो योजनाको खुद सम्पति ८६ करोड ८२ लाख रुपैयाँ छ भने दोस्रो योजनाको ९७ करोड ५ लाख छ ।
सिद्दार्थ म्युचुअल फण्डकी ब्यवस्थापक बर्षा ठकुरीले नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा शेयर खरिद गर्दाको बखत भन्दा अहिले मूल्य घटेकाले फण्डलाई घाटा देखिएको बताउनुभयो । उहाँले हरेक महिना बित्तीय विवरण प्रकाशित गरिरहनुपर्ने र शेयर बजारमा उतार चढाव आईरहने भएकाले योजनामा सहभागी भएका लगानीकर्ताहरु आत्तिनुपर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले शेयर बजार उकालो लाग्दा फण्डको घाटा कम हुँदै गएर नाफा बढ्दै जाने उल्लेख गर्नुभयो ।

योजनाले खरिद गरेका शेयरहरुमा बोनस तथा हकप्रद शेयर समेत थपिने क्रममा रहेको देखिएको छ । योजना १ मा गत बर्षको नाफा समेत धेरै संचित रहेको छ भने सिद्दार्थ ओरियण्टेड स्किम यसपालि मात्रै संचालनमा आएकाले संचित नाफा छैन । पहिलो योजनाको प्रति ईकाई मूल्य १७.१७ रुपैयाँ र दोस्रो योजनाको मूल्य ९.६२ रहेको छ ।

सामान्य लगानीकर्ताको तुलनामा यस्ता कोषहरुले जोखिम मूल्याङकन र कम्पनीको अबस्था विश्लेषण गरी राम्रा धितोपत्रहरुमा लगानी गर्ने हुँदा दीर्घकालीन रुपमा घाटा खानुपर्ने अबस्था रहँदैन ।

हाल नेपालमा सिद्दार्थसहित ५ वटा सामुहिक लगानी कोषहरुले सार्वजनिक निश्काशन गरिसकेका छन् । यस्ता कोषहरुले योजना बिक्रीबाट प्राप्त भएका धेरै रकम शेयर बजारमै लगानी गर्ने हुँदा शेयर बजारको स्थायित्वमा टेवा पुगेको छ ।
Mero Lagani

सिभिल बैंकको साधारणसभा माघ ९ मा, ७ प्रतिशत बोनसको प्रस्ताव

सिभिल बैंक(CBL)ले आगामी माघ ९ गते राजधानीमा चौथो बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्ताव लगिने छ । 
 त्यसैगरी बैंकले प्रबन्ध पत्र र नियमावली पनि संशोधन गर्ने भएको छ । साधारणसभाका लागि बैंकको शेयरधनी दर्ता किताब पुस २२ गतेदेखि बन्द हुने जनाईएको छ । 
२ अर्ब ७० करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख खुद नाफा गरी ९ रुपैयाँ प्रति शेयर आम्दानी कायम गरेको थियो । बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने घाटामा गएको छ ।
Mero lagani

Wednesday, December 24, 2014

मेगाको साधारणसभा पुस २९ मा, १२ प्रतिशत बोनसका लागि १६ गते अगावै शेयर किन्नुपर्ने

१२ प्रतिशत आकर्शक बोनस शेयर दिने घोषणा गरेको मेगा बैंकले यही पुस २९ गते चौथो साधारणसभा गर्ने भएको छ । बैंक संचालक समितिले प्रस्ताव गरे बमोजिमको बोनस शेयर पाउन लगानीकर्ताले पुस १६ गते अगावै शेयर किनेर २३ गतेसम्ममा नामसारी गराईसक्नुपर्ने कम्पनीले जनाएको छ । बोनस शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी २ अर्ब ६१ करोड पुग्ने छ ।
 
 साधारणसभामा प्रबन्ध पत्र र नियमावली संशोधन, मर्ज र एक्विजिशनमा जाने सम्बन्धी प्रस्तावहरु पनि पेश हुने जनाईएको छ ।
Mero Lagani

Tuesday, December 23, 2014

३३ प्रतिशतले ऋणात्मक राष्ट्रिय बाणिज्य बैंकको पुँजी कोष १० प्रतिशत पुग्यो, अब लाभांस बाँड्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो पाँच बर्षे रणनीतिक योजनामा प्रक्षेपण गरेभन्दा दुई बर्षअघि नै पुँजी कोष अनुपात १० प्रतिशत पुर्याएको छ । बैंकले रणनीतिक योजनामा पुँजी कोष अनुपात आर्थिक बर्ष २०७३/७४ सम्म १० प्रतिशत पुर्याउने प्रक्षेपण गरेको थियो ।


 
वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु हुँदा (१२ बर्षअघि) बैंकको खुद सम्पति २३ अर्ब र पुँजी कोष अनुपात ३३ प्रतिशतले ऋणात्मक थियो । बैंकले सोमबार जारी गरेको विज्ञप्ति अनुसार पुँजी कोष अनुपात १०.०५ प्रतिशत पुगेको छ ।
 
राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पुँजी कोष अनुपात १० प्रतिशतभन्दा माथि हुनु पर्ने व्यवस्था गरेको छ । पुरानो कर्जा असुली, नाफामा भएको बृद्धिले बैंकको पुँजी कोष अनुपातमा सुधार हुँदै आएको थियो ।
 
तर पछिल्लो समय सरकारले २०६९ चैतमा चार अर्ब ३२ करोड पुँजी थप गर्दै विश्व बैंकबाट प्राप्त गरेको तीन अर्ब ऋणलाई पुँजीमा परिवर्तन गर्न दिएको थियो । साथै २०७० असारमा ७८ करोड ७० लाख रुपैयाँ बराबरको अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न दिएपछि बैंकको पुँजी कोष अनुपात ऋणात्मकबाट धनात्मक भएपछि तोकिएको सीमामा पुगेको थिएन ।
- bizmandu

लौ चिन्नुहोस् बाणिज्य बैंकहरुमा सबैभन्दा उत्तम र खत्तम

नेपालमा हाल संचालनमा रहेका तीस वटा बाणिज्य बैंकहरु मध्ये सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो कुन होला ? राजधानी काठमाडौको मुटुमा आकर्षक कार्यालय भवन बनाएर हाईफाई गर्ने बैंक भित्रैदेखि राम्रो छ भनेर कसरी पत्याउने ? कतै बाहिर हल्ला गरेर भित्रभित्रै धरापमा परिरहेका त छैनन् ?  
बैंकका आर्थिक सूचकहरु केलाउने हो भने सहजै ठम्याउन सकिन्छ–कुन उत्तम र कुन खत्तम बैंक । प्रस्तुत छ, कृपा मानन्धरको विश्लेषण ।
चु्क्ता पूँजीको आधारमा हेर्दा

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चु्क्ता पूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन दिएको छ। सोही निर्देशनको पालना गर्दै सबै वाणिज्य बैंकहरुले आफ्नो चु्क्ता पूँजी २ अर्ब नघाईसकेका छन् । अब बाणिज्य बैंकहरुबीच पाँच अर्ब पूँजी नघाउने प्रतिस्पर्धा सुरु भईसकेको छ । जोसँग कम पूँजी छ, ती बैंकहरु बिकास बैंक र फाईनान्स कम्पनीहरुसँग मर्जमा जाने वा आफै बोनस र हकप्रद शेयर जारी गरेर पूँजी बृद्दिमा लागेका देखिएको छ ।
बैंक
चु्क्ता पुँजी (०००)
जगेडा (०००)
निक्षेपहरु (०००)
कर्जा तथा अल्प सूचना मा प्राप्त हुने रकम (०००)
नेपाल बैंक लिमिटेड
६,४६५,००२
-२,३२९,७५४
७०,८२४,७०६
४२,१३७,९१०
ग्लोबल आएएमई बैंक लिमिटेड
५,०११,६००
१,५८०,५५८
५३,८९४,७६३
४५,५३४,७६०
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड
४,७६८,७१४
३,६५२,३१८
७४,९३८,७३१
५९,८१८,११९
नबिल बैंक लिमिटेड
३,६५६,६०२
५,८७९,५९१
८०,५३०,६२०
६१,७९७,८५७
कृषि बिकास बैंक लिमिटेड
३,२००,०००
६,३१०,६३८
६५,४७७,१३८
५८,१२२,१७६
हिमालयन बैंक लिमिटेड
२,८९८,०००
३,६४४,८४६
६८,९१२,४८४
५०,५४८,६५२
माछापुछ्र्रे बैंक लिमिटेड
२,७७६,२५०
६४९,७५०
३७,३७१,२४१
३०,४४८,९८०
सिभिल बैंक
२,६९८,९२५
५१९,१७१
२३,९८५,४७२
२०,५०९,७६२
एन आइ सी एशिया बैंक लिमिटेड
२,६५८,२८५
२,३६९,०१०
४६,८८४,९४६
३७,४६४,७३५
नेपाल एस बि आइ बैंक लिमिटेड
२,६५०,२०६
२,३२७,९४३
५५,०६६,६४१
३७,२११,१२७
प्राईम कमर्सिअल बैंक लिमिटेड
२,६३८,६९९
१,१६६,२७१
३४,३३२,४३६
२८,३१७,८१६
सानिमा बैंक लिमिटेड
२,५५०,२४०
४१४,०८२
२६,५९०,००७
२२,८३३,९६८
कुमारी बैंक लिमिटेड
२,४३१,६८२
५६७,७६१
२९,६४०,५९६
२३,८४६,१३९
नेपाल बंगलादेश बैंक
२,४३१,३६९
१,७२५,५०६
२६,९६३,१८४
२१,०६९,५९३
चितिज़न्स बैंक इन्टरनेसनल
२,३७९,५४०
४८८,०७८
२९,६०९,०३८
२४,९७२,०४६
सनराइज बैंक लिमिटेड
२,३४९,४२८
६१७,५३५
२७,७२४,४६८
२१,५२२,३५५
लक्ष्मी बैंक लिमिटेड
२,३३७,९६६
८८८,३६०
३१,४८३,०१७
२६,४४६,४३६
मेगा बैंक नेपाल लिमिटेड
२,३३०,०००
५१३,०००
१८,९७५,३८९
१६,७४१,८०४
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
२,२४५,८३९
३,१९२,०२३
५२,१६१,१२३
२९,५५३,६१४
एभरेष्ट बैंक लिमिटेड
२,१३७,३८८
३,७१०,८९७
६६,१६४,७७३
५३,५५३,१७९
बैंक अफ काठमांडू
२,१२०,२१२
१,५९४,२१४
३४,३७५,०४२
२८,९०९,५८३
जनता बैंक नेपाल लिमिटेड
२,०६०,०००
१६८,५९०
१९,८३६,३३५
१७,२५१,५६६
सिद्धार्थ बैंक लिमिटेड
२,०३१,१८०
१,११८,८७१
३६,४६२,९८२
२९,०१९,१०५
नेपाल क्रेडिट एंड कमर्स बैंक
२,०२८,६००
१,२८९,०६८
२२,३७५,७६१
१८,०८९,१५०
लुम्बिनी बैंक लिमिटेड
२,०००,८३३
६२७,२३१
१७,०५४,३३१
१४,७८३,३७०
सेन्चुरी कमर्सिअल बैंक लिमिटेड
२,०००,०००
२७३,६२५
२२,११९,४९२
१८,९८४,२६०
ग्रान्ड बैंक नेपाल लिमिटेड
२,०००,०००
-१,७०४,२४३
१५,५४८,०३५
१४,०६०,६२६
एन एम बि बैंक लिमिटेड
२,०००,०००
१,२३१,५६३
२५,५५४,१८५
२१,११६,५११

निक्षेपको आधारमा हेर्दा 
चुक्ता पूँजीका साथै निक्षेपहरु पनि वाणिज्य बैंकहरुको मुख्य स्रोत हो। यही स्रोतलाई परिचालन गरी बैंकहरुले नाफा कमाउने गर्छन्। जस्ले धेरै पूँजी र निक्षेप संकलन गरेको हुन्छ, उस्ले धेरै कर्जा परिचालन गरी नाफा पनि धेरै कमाउनसक्छ । यस आधारमा हेर्दा ५० अर्ब भन्दा बढी निक्षेप संकलन गरेका बैंकहरुको कमाई बढी विश्लेषणयोग्य देखिन्छ ।
बैंक
खूद नाफा  (०००)
खूद ब्याज आम्दानी (०००)
संभावित जोखिम बापत व्यवस्था (०००)
संभावित जोखिम बापत व्यवस्था फिर्ता (०००)
नबिल बैंक लिमिटेड
५१०,१२९
९३०,३५१
१४९,२८५
१,४४७
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड
४८८,४१२
७०५,५१८
१९७,९१२
२३५,७९३
एभरेष्ट बैंक लिमिटेड
३९१,१३७
७१२,१७६
३४,०४२
 
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
३४९,७७२
४९८,०५१
३८,८५५
५७,८९९
नेपाल बैंक लिमिटेड
२६९,१९९
५९६,४८९
९१,८०२
३२०,९१४
हिमालयन बैंक लिमिटेड
२६८,६३०
५९०,३७७
६०,२१५
 
नेपाल एसबिआइ बैंक लिमिटेड
२५६,२१०
४६८,६४३
३२,९३९
१३,२६९
ग्लोबल आएएमई बैंक लिमिटेड
२२३,४८७
५६१,९६६
१३५,३३३
१५,८४५
कृषि बिकास बैंक लिमिटेड
२१५,०६३
१,०८१,३०४
३१६,४९१
१५४,१५१
माछापुछ्र्रे बैंक लिमिटेड
१९०,३५५
३४३,३०२
५४,०६६
१८,६९१
बैंक अफ काठमांडू
१६५,८६७
३४८,४२१
१८,००४
४,५२२
प्राईम कमर्सिअल बैंक लिमिटेड
१६१,६३७
३३०,६०९
१००,७०२
४७,७८०
एन आइ सी एशिया बैंक लिमिटेड
१५४,२६३
४०७,७८८
९८,९७३
१९,७५७
सिद्धार्थ बैंक लिमिटेड
१५१,९८९
२९५,६४२
४६,७६३
 
एन एम बि बैंक लिमिटेड
१४६,२७७
२५८,२२८
१८,०४४
१७,४९५
सानिमा बैंक लिमिटेड
१३०,९२५
२४४,९९२
२७,९६६
५९९
सिटीज़न्स बैंक इन्टरनेसनल

११०,३४३
३००,६२५
९६,७१९
 
नेपाल क्रेडिट एंड कमर्स बैंक
१०२,७८९
१८३,००५
३२,०६८
३७,९३७
सनराइज बैंक लिमिटेड
९५,०२५
२३५,५२६
२२,५७३
९,४१५
मेगा बैंक नेपाल लिमिटेड
८०,९४५
१९७,०२१
२४,८१०
 
लुम्बिनी बैंक लिमिटेड
८०,६१७
१५०,९२१
६०,०१३
३०,७६१
लक्ष्मी बैंक लिमिटेड
५२,३३०
१९२,४४९
१३२,४२०
 
नेपाल बंगलादेश बैंक
४६,६३६
१५६,५२५
७३,९१३
२२,६८७
सेन्चुरी कमर्सिअल बैंक लिमिटेड
३५,५६९
१३६,५२५
४५,९६६
३,४७५
कुमारी बैंक लिमिटेड
३२,८३६
१७९,७७९
९१,००२
८,१३७
जनता बैंक नेपाल लिमिटेड
२१,३६२
१३८,५१८
१०१,६५३
५३,८४५
सिभिल बैंक
-९६००
१५९,६८४
१०७,५९७
 
ग्रान्ड बैंक नेपाल लिमिटेड
-२८०,६३०
-३३
२९२,५७१
५५,८४७
लगानीकर्ताहरुले अर्को हेर्नुपर्ने पक्ष बढी प्रति शेयर कमाई पनि हो । कम्पनीको पूँजी र निक्षेप मात्र धेरै भए पनि लगानीकर्तालाई प्रति ईकाईमा प्रतिफल सन्तोषजनक रुपमा बाड्न सकेन भने त्यस्ता कम्पनीहरुमा लगानी गर्नु ब्यर्थ हुन्छ । दोस्रो बजारमा बैंकहरुको प्रतिशेयर आम्दानीले निकै प्रभाव पार्ने गर्छ ।
वाणिज्य बैंकहरुको मुख्य आम्दानी भनेकै ग्राहकहरुबाट पाउने ब्याज नै हो। ब्याज आम्दानीलाई लिने र दिने ब्याजर अन्तर (स्पेड दर)ले पनि ठूलो प्रभाव पार्ने गर्छ । 
नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकहरुलाई जारी निर्देशनमा औसत ब्याजदर अन्तर पाँच प्रतिशत भन्दा बढी हुन नहुने तोकिएको छ। त्यसै निर्देशनलाइ पालना गर्न धेरै बैंकहरुको औसत ब्याजदर अन्तर तोकिएको भन्दा कम छ। 
जोखिम मापन सूचकको आधारमा हेर्दा 
आर्थिक रुपमा सबल कम्पनीहरुको प्रतिशेयर नेटवर्थ बढी हुन्छ। मुल्य आम्दानी अनुपात पनि कम्पनीहरुको स्तर मापनको अर्को महत्वपूर्ण आधार हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हरेक बैंकहरुले आफुले दिएको कर्जाको निश्चित प्रतिशत संभावित जोखिम बापत व्यवस्थाको लागि छुट्याउनु पर्ने हुन्छ। कर्जाको अवस्था हेरी सो व्यवस्थालाई बदाउदै लानु पर्ने हुन्छ। जसले बढी नाफा गर्छ र जगेडा  कोषमा बढी रकम जम्मा गरी भविष्यमा आईपर्ने संकट सामना गर्ने ब्यवस्था मिलाएको हुन्छ त्यो बैंक नै सबल मानिन्छ ।

बैंक
निष्क्रिय कर्जा . कूल कर्जा
पूँजीको लागत
स्पेड दर
पूँजीकोष जोखिम भारित सम्पत्ति
प्रति शेयर आम्दानी
रिटर्न अन ईक्विटी
प्रति सेयर नेटवर्थ
शेयरको बजार मूल्य
मूल्य आम्दानी अनुपात
सानिमा बैंक लिमिटेड
०.०५%
५.२०%
४.५७%
११.७२%
२१
१७.६७%
११६
५३४
२५.४३
नेपाल एस बि आइ बैंक लिमिटेड
०.२३%
३.४२%
४.३९%
१३.१८%
३९
२०.५९%
१८८
१०२०
२६.१५
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
०.२५%
२.१०%
५.९७%
१२.११%
६२
२५.७३%
२४२
१९२०
३०.९७
सेन्चुरी बैंक लिमिटेड
०.४६%
५.२४%
४.३८%
११.३४%
६.२६%
११४
२८१
४०.१४
एन एम बि बैंक लिमिटेड
०.५३%
४.३४%
४.७१%
१०.९१%
२९
१८.११%
१६२
 
एभरेष्ट बैंक लिमिटेड
०.६३%
३.०८%
५.६७%
११.०८%
७३
२६.७५%
२७४
१९००
२६.०३
लुम्बिनी बैंक लिमिटेड
१.०४%
५.३८%
४.९५%
१५.९४%
१६
१२.२७%
१३१
३२८
२०.५
जनता बैंक नेपाल लिमिटेड
१.०८%
५.२४%
२.०६%
१२.०९%
३.८३%
१०८
२५०
६२.५
बैंक अफ काठमांडू
१.१६%
४.१०%
४.५४%
११.८३%
३१
१७.८६%
१७५
५६४
१८.१९
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड
१.५५%
३.६९%
४.५२%
१२.००%
४१
२३.२०%
१७७
७१७
१७.४९
लक्ष्मी बैंक लिमिटेड
१.६९%
४.८३%
४.२९%
१०.८६%
६.४९%
१३८
४९१
५४.५६
नेपाल बंगलादेश बैंक
१.९४%
४.६७%
३.९२%
१०.९९%
४.४९%
१७१
४६१
५७.६३
माछापुछ्र्रे बैंक लिमिटेड
२.०४%
४.९८%
४.५७%
११.०१%
२७
२२.२२%
१२३
५३५
१९.८१
नबिल बैंक लिमिटेड
२.१०%
२.७६%
५.२२%
११.१७%
५६
२१.४०%
२६१
१९३८
३४.६१
मेगा बैंक नेपाल लिमिटेड
२.१५%
४.४६%
३.४८%
१३.९०%
१५
११.३९%
१२२
४०३
२६.८७
हिमालयन बैंक लिमिटेड
२.१८%
३.८३%
४.३२%
११.०३%
३७
१६.४२%
२२६
७२५
१९.५९
सिभिल बैंक
२.२२%
५.९९%
४.४९%
१३.३२%
-१
-१.१७%
११९
२७०
-२७०
सिटीज़न्स बैंक इन्टरनेसनल
२.३५%
४.५८%
४.८२%
१२.४९%
१९
१५.३९%
१२१
४१८
२२
एनआइसी एशिया बैंक लिमिटेड
२.६२%
५.०३%
३.०९%
१३.८८%
२३
१२.२७%
२१८
६७५
२९.३५
प्राईम कमर्सिअल बैंक लिमिटेड
२.६२%
४.८१%
४.७२%
१२.२४%
२५
१६.९९%
१४४
५२८
२१.१२
नेपाल क्रेडिट एंड कमर्स बैंक
२.७०%
५.५२%
३.०४%
११.९४%
२०
१२.३९%
१८८
५७५
२८.७५
सिद्धार्थ बैंक लिमिटेड
२.७४%
४.६८%
४.७७%
११.०३%
३०
१९.३०%
१५५
६४५
२१.५
ग्लोबल आएएमई बैंक लिमिटेड
२.८८%
४.१३%
४.७५%
१२.८९%
१८
१३.५६%
१३२
५०२
२७.८९
सनराइज बैंक लिमिटेड
४.२५%
४.८२%
४.७६%
११.७५%
१६
१२.८१%
१३३
३९२
२४.५
कुमारी बैंक लिमिटेड
४.३८%
५.०३%
३.७३%
११.२९%
४.३८%
१२३
३९२
७८.४
नेपाल बैंक लिमिटेड
४.७८%
३.४९%
३.३६%
५.२८%
१७
२६.०४%
४१
३६०
२१.१८
कृषि बिकास बैंक लिमिटेड
५.६२%
४.९९%
७.२८%
१५.३८%
२७
९.०५%
२९७
२४२
८.९६
ग्रान्ड बैंक नेपाल लिमिटेड
२५.४९%
७.०६%
५.६४%
२.५५%
-५६
-३७९.५४%
१५
१७५
-३.१३

त्यसैगरी निस्क्रिय कर्जा कम भएका बैंकहरुले आफुले गरेको धेरै नाफालाई खुद नाफामा देखाउन पाउंछन् भने जोखिम ब्यहोर्ने कोषमा राखेको रकम फिर्ता गरी नाफामा सार्नसक्छन् ।
बैंकहरुको अबस्था मापनमा निस्क्रिय कर्जा अनुपात अर्को महत्वपूर्ण कडी हो । जस्को निस्क्रिय कर्जा बढी हुन्छ, उनीहरुले सो वापतको रकम बढी ब्यवस्था गर्नुपर्ने हुँदा खुद नाफा ह्रास हुन्छ र सोही कारण कतिपय बैंकहरु चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ठूलो घाटामा गएका छन् ।

Mero Lagani