काठमाडौं। प्रभु बैंकको सेयर कारोबार आइतबारबाट सुरु भएको छ। बैंकको सेयर प्रति कित्ता दुई सात रुपैयाँका दरले किनबेच हुने गरि खुलेको थियो।
मर्जरका कारण लामो समयदेखि बैंकको सेयर कारोबार स्थगित गरिएको थियो। बजार खुलेसँगै बैंकको सेयर मूल्य बढेको थियो। १० प्रतिशतसम्म मूल्य बढेपछि २२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
किस्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेको हो। यसअघि तत्कालि प्रभु फाइनान्ससँग वैभव फाइनान्स र समृद्धि विकास बैंक गाभिएर प्रभु विकास बैंक बनेको थियो।
- See Bizmandu
No comments:
Post a Comment